समाचार

वीरगञ्ज महानगरको कडा निर्देशन : नियम उल्लङ्घन गर्ने निजी विद्यालयलाई अनुमति रद्दसम्म कारबाही

५ भदौ २०८२, बिहिवार
विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्री मात्र प्रयोग गर्नुपर्ने र विद्यालय परिसरभित्र पुस्तक, पोसाक वा अन्य सामग्री बिक्री वितरण गर्न पूर्ण निषेध गरिएको छ ।

एमाले नेताको हत्या गरेर फरार माओवादी नेताद्वारा आत्महत्या

७ भदौ २०८२, मङ्गलवार
घटनास्थलबाट सुसाइड नोट मानिएको एक कागज पनि भेटिएको र यसमा माओवादीको नेतृत्व र अध्यक्ष प्रचण्डका कारण आफूले आत्महत्या गर्नुपरेको लेखिएको प्रहरी बताउँछ ।


राहुल गान्धी पक्राउ

३० साउन २०८२, सोमवार