हमार वीरगन्ज Admin

सुनको मूल्यमा तीव्र गिरावट, चार दिनमै ४९०० ले घट्यो

२०८१ जेठ ११
बिहीबार पनि सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै २०८१ जेठ ९

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ ।