वीरगन्ज– वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिको टोलिले मनोज ग्यास प्रालि मा अनुगमन गरेको छ । अनुगमनको क्रममा मनोज ग्यासबाट कुनै लापरवाही नरहेको र सब कागजपत्र सहि रहेको बिरगंज महानगर पालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । पुरानो सिलिन्डर लाई नस्ट गरेर रखिएको र नया सिलिन्डर लाई व्यवस्थापन गरेर रखिएको थियो ।
मनोज ग्यासका सिलिन्डरहरु नापतौल गर्दा वजन सहि रहेको कन्हैया ठाकुरले जानकारी दिए । वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलम ज्यूको निर्देशनमा मनोज ग्यास प्रालिमा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु द्वारा अनुगमन गरेको थियो ।
अनुगमन गर्ने क्रममा प्रालिका ब्यवसाय प्रमाण पत्र, तथा ग्यास सिलिण्डरको तौलको परिक्षण गर्दा सबै कागजात र सिलिण्डरको तौल ठिक रहेको थियो । मनोज ग्यास प्रालिलाई समस समयमा विक्रेता कहाँ गएर सिलिण्डरको म्याद मिति, तौल र विक्रि वितरण गर्ने मुल्यको अनुगमन गर्ने निर्देशन दिएको छ ।
अनुगमनमा वीरगंज महानगरपालिकाका कार्य पालिका सदस्य कन्हैया प्रसाद, वीरगंज महानगरपालिकाका अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, उपभोक्त हित संरक्षण मच्चका धिरज शर्मा, अजित भुजेल, नाप तौल कार्यालयका शुसान्त चौधरी, वाणिज्य कार्यालयका मधुरेश प्रसाद साह, वीरगंज महानगरपालिकाका पशु प्राविधिक संतोष ठाकुर, वीरगंज महानगरपालिकाका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।
मेला आयोजक नेपाल जुत्ता उत्पादक संघका बरिष्ठ उपाध्यक्ष एवम् एक्स्पोका संयोजक सुरज बन्जाडेले मेलामा एक महिनासम्म लाग्ने मेलामा नेपालका १३ उद्योगका ३० भन्दा धेरै ब्राण्ड तथा त्यसका ३ हजार भन्दा धेरै डिजाइनका जुत्ताचप्पल रहेको बताए ।
विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
जसमा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार-बार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्