हमार वीरगन्ज Admin

बसेर काम गर्नेलाई नसा च्यापिने जोखिम, कसरी जोगिने ?

२०८१ भदौ २९
३५ वर्षको उमेरपछि हड्डी खिइने प्रक्रिया बिस्तारै सुरु हुन्छ । यस्तोमा लामो समयसम्म एकै आसनमा ढाड कुप्राएर बस्दा, हड्डी भाँचिंदा, चोटपटकले हड्डीमा धेरै असर पुर्‍याएर कमजोर बनाइदिंदा, पटकपटक भारी सामान उठाउँदा, धुम्रपान गर्ने बानीका कारण हाड तथा जोर्नीमा अक्सिजनको मात्रा घट्दा हड्डी छिटो खिइन थाल्छ ।

रोहित र एरिका वर्ष खेलाडी २०८१ भदौ २९

भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।