हमार वीरगन्ज Admin

पशुवली निरुत्सहित गर्न निर्देशनात्मक आदेश सबैले आ–आफ्नो ठाउँबाट पहल जारी गर्न आदेश , सर्वोच्च अदालत

२०८१ मंसिर १४
पशुबलीले पशु अधिकारलाई कानूनी रुपमा परिभाषित गरी पशुपंक्षी उपरका सबै प्रकारका निर्दयी व्यवहारमा नियन्त्रण कायम गर्न वाञ्छनीय भएकोले पशु अधिकार प्रत्याभुति दिन, अमानवीय व्यवहारलाई दण्डनीय घोषित गर्न  सर्वोच्च अदालतले निर्देशात्मक आदेश दिएको हो ।

विराटनगरबाट खेल्न आकिब र सोल नेपाल आइपुगे २०८१ मंसिर १४

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् । विराटनगरले पहिलो खेलमा उद्घाटनकै दिन मंसिर १५ गते जनकपुर बोल्ट्ससँग खेल्ने छ ।