हमार वीरगन्ज Admin

रोयल इन्फिल्डको क्लासिक ३५0 सिग्नल्स एडिसन लन्च

२०८१ मंसिर १२
३५० सि सी इन्जिनको यो मोटरिाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु  माडेल को उत्प्प्रेरणा जिागाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजटट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुन ेछ ।

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्यो २०८१ मंसिर १२

हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।