वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अगाामी चुनावी तालमेल हुने भएको हो । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरि नगरप्रमुख एमालेलाई र उप–प्रमुख लोसपालाई दिने गरी सहमति गरेको हो ।
वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले नगर प्रमुखको रुपमा लिएको सुविधा बापतको गाडी फिर्ता गरेका छन् । बुधबार मेयर सरावगील गाडी प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बुझाएका हुन् ।