राष्ट्रको बारेमा चिन्ता गर्दै निजामती सेवामा अनुचित कार्यहरू नगरी कुनै प्रभाव र दबावमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनु पर्ने मन्त्री गुप्ताले बताए ।
अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा छापिएको लेखले देखाउँछ, जुन घरमा बालबालिकाले घरेलु तनाव झेलेका छन् उनीहरु पछि गएर मुटुरोगको सिकार बन्न सक्छन् । अर्थात् उनीहरुमा कार्डियोमेटाबलिक सिन्ड्रोम देखिन सक्छ ।