हमार वीरगन्ज Admin

मधेशमा वनहरु रित्तिने क्रम बढ्दै गएको छ

२०८१ भदौ १२
परियोजना अन्तर्गत पर्ने सर्लाहीको सागरनाथ, हातीलेट र मूर्तियाका वनमा ठूलो परिमाणमा खयर र साल काटिएका छन् । सो परियोजनामा सखुवा, सिसौ, मसला जस्ता छिटो हुर्कने बिरुवा रोपेर काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा शुरू गरिएको छ । सरकारी तथ्यांकमा बढेको देखाइए पनि मधेशको वन पहिलेको तुलनामा करिब ५० प्रतिशतले घटेको उनको भनाइ छ ।

पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या २०८१ भदौ ११

यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन्।