हमार वीरगन्ज Admin

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

२०८१ असोज ८
मुटु शरीरको यस्तो अङ्ग हो, जसले हाम्रो शरीरमा निरन्तर रक्तप्रवाह गर्दै अक्सिजन, ग्लुकोज लगायत आपूर्ति गर्छ । मुटुमा मुख्य तीनवटा नसा हुन्छ । रक्त प्रवाह हुने ती नसामा केही गरी बोसो तथा रगत जमेर रक्तनली साँघुरो भएमा त्यसलाई हामी हृदयघात भनिन्छ ।

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति २०८१ असोज ७

ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।