हमार वीरगन्ज Admin

एनपीएलको खेल तालिका दुई दिनमा सार्वजनिक हुने

२०८१ मंसिर १
अहिले लिगको तयारी तिव्र भइरहेको छ । मंसिर १६ गते काठमाडौं सहित विभिन्न स्थानमा उपनिर्वाचन छ । निर्वाचनका दिन कुनै खेल नहुने पनि सचिव खड्काले बताए ।