हमार वीरगन्ज Admin

पर्साको गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास

२०८१ कार्तिक २५
मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो ।

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने - मन्त्री गुप्ता २०८१ कार्तिक २५

सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताउनु भएको छ ।