हमार वीरगन्ज Admin

मुआब्जाको माग सहित ज्ञापन

२०८२ मंसिर २२
मुआब्जाका लागि हिजो सो क्षेत्रका मानिसहरूले भेला भएर एकसाताको समयसीमा प्रदान गर्दै सो अवधिमा समस्या समाधान नगरिए सशक्त आन्दोलनमा उत्रने निर्णय गरेका थिए ।