समाचार

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने - मन्त्री गुप्ता

२५ कार्तिक २०८१, आइतवार
सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताउनु भएको छ ।

पकाहामैनपुर गाउँपालिकामा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते

२१ कार्तिक २०८१, मङ्गलवार
किशोरी महतो पक्षका अनिल कुशवाहा र राधेश्याम कुशवाहा निजामती कर्मचारीको धाकधम्की लगाउँदै गाउँघरमा झडप गर्दै आएका छन् । २ महिना अगाडि राधेश्याम कुशवाहा आफू अदालतको कर्मचारी भएको बल देखाउँदै एक जना वृद्धलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासत बसी ५ हजारको धरौटीमा छुटेका हुन ।