विशालविक्रम केसी २ रनले अर्धशतक बनाउन चुके

खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ‌ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।

काठमाडौं, आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुकेका छन्।  

प्रतिक्रिया दिनुहोस्