काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं दिन दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।
हालसम्म दुवै टोली जीतविहीन छन् । लुम्बिनीले पहिलो खेलमा बिर्सनलायक बलिङ प्रदर्शन गरेको थियो जसका कारण ठुलो स्कोर पनि डिफेन्ड गर्न सकेको थिएन । यता पोखरा भने दुई खेलमा पराजित भएको छ ।
पोखराका कप्तान तथा ओपनर चल्न सकिरहेका छैनन् । बिहीबारको खेलमा आन्द्रेस गौस खेलेका थिए । उनको केही योगदानसहित माइकल लिस्कको हल्का फिनिसिङले पोखराले मध्यम योगफल बनाएको थियो जसलाई जनकपुरले चेज गरेको थियो ।
टप अर्डरले राम्रो गर्नुपर्ने हुन्छ । लुम्बिनीको ब्याटिङ लाइनअप राम्रो देखिएकाले बलिङमा पनि राम्रो प्रदर्न गर्न सके पोखराले पहिलो जित निकाल्न सक्छ ।
यता लुम्बिनी पहिलो खेलमा बलिङले पराजित भएको थियो । १९२ रन डिफेन्ड गर्न सकेको थिएन । ब्याटिङमा पनि प्रोपर फिनिसिङ आवश्यक छ । ब्याटिङमा आशुतोष घिरैया, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव र बेन कटिङजस्ता हार्ड हिटर छन् ।
त्यसैगरी पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्सको विकल्प छ भने स्पीनमा साद बिन जफर, सुर्य तामाङ र कप्तान रोहित आफैं हुनेछन् ।
सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लागेका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्