समाचार

म्यादी प्रहरीका लागि १ लाख १५ हजार भर्ना आह्वान

२०७९ भदौ २६ सम्वादाता
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चारवटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापनमा जुटिसकेका छन् । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले आइतबार म्यादी प्रहरी भर्ना आह्वानको सूचना सार्वजनिक गरेको हो । आवेदन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइने छ ।

संदिपकोे पक्षमा वीरगंजमा उठयो आवाज २०७९ भदौ २४

सर्मथकहरुले “सत्य तथ्य घटनाको छानबिन गर, गैर जिम्मेवारी अनुसन्धान गर्न पाईदैन ,जस्टीस फर संदिप लामिछाने, संदिप माथि षड्यन्त्र र जालसाल गर्न पाईदैन ,नाबालिक भनिएका पिडितलाई सार्वजनिक गर” लगायतका प्लेकार्ड बोकि नारा लगाएका थिए ।