यू–१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल

आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

सम्वादाता | २०७९ जेठ २३ गते १०: ०८ मा प्रकाशित

काठमाडौं - आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

नेपाल आज दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग १० विकेटले पराजित भयो । सो खेलमा नेपाल ८ रनमै अलआउट भएको थियो ।

भुटान पहिलो जितको खोजीमा छ । यसअघिका दुवै खेल उसले हार बेहोरेको

प्रतिक्रिया दिनुहोस्