समाचार

गाँउ सभाबाट म्याद थपने सहमति पछि कालिकामाई गाउँपालिकाको तालाबन्दी खोलियो

७ भदौ २०८१, शुक्रवार
तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो । उनिहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनिहरूको म्याद थपेका थिएनन् ।

के साँच्चै तनावका कारण कपाल चाँडो फुल्छ?

११ भदौ २०८१, बिहिवार
अध्ययनले के देखायो भने असमयमै कपाल फुलेका सहभागीहरूमा तनावको स्तर बढी थियो। उनीहरूका बाबुआमाको कपाल पनि कम उमेरमै फुलेको थियो। त्यस्तै, विगतमा उनीहरूले मद्यपान गर्ने गरेको र उनीहरूलाई दीर्घरोग लागेको पाइयो।