मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

सम्वादाता | २०८१ भदौ १६ गते ०८: ०० मा प्रकाशित

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।

 

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्