समाचार
संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग
सार्वजनिक महत्वको बिषयबस्तुमा भएको बेथिति र अनियमिततालाई प्रकाशमा ल्याउन संचारकर्मीलाई कुनैपनि बहानामा निषेध र आक्रमण गर्ने कार्य निन्दनीय रहेको ठहर गर्दै महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बिज्ञप्ती मार्फत दोषि शिक्षक शिक्षिकालाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित पक्ष समक्ष माग गर्नुभएको छ ।