वीरगन्ज– वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताको नेतृत्वमा ३६ सदस्यीय ‘व्यापारिक’ टोलीले शनिबार सिंगापुरमा संघको कार्यसमितिको बैठक बस्ने भएको छ । सिंगापुरको स्थानीय समय ३ बजेका लागि कार्यसमितिको बैठक आह्वान गरिएको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव मनोज दासले ९ बुँदै छलफलका विषयहरु उल्लेख गर्दै पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बैठकमा सहभागितका लागि अनुरोध गर्दा कार्यसमितिमै विरोध भएको छ ।
श्रीमती, छोरा, छोरी लिएर ‘व्यापारिक’ भ्रमणमा गएको बेला पूर्व जानकारी बिना आकस्मिक रुपले सिंगापुरमा बैठक आह्वान गर्दा कार्यसमिति सदस्यहरुले विरोध जनाएका हुन् । ‘कार्यसमिति बैठक कुनै अरु देश त्यो पनि पूर्व जानकारी नभएको, कोही कहाँ त कोही कहाँ छ, भम्रणमा केही सिमित पदाधिकारी तथा कार्यसमितिका सदस्य गएका छन्, वीरगन्ज उद्योग वाणिज्य संघका एक सदस्यले भने, ‘म यो बैठकको पक्षमा छैन् ।’
यसैगरि वीरगन्जमा रहेका एक अर्का सदस्यले विदेश भ्रमणमा रहेका बेला बैठकको कुनै औचित्य नरहेको दाबी गरेका छन् । ‘भ्रमणबाट फर्के पछि मिटिङ गरे भइहाल्यो,’ ती सदस्य भन्छन्, ‘अहिले सिंगापुर र भियतनामको भ्रमण लाई सार्थक बनाउनु जरुरी छ, फेसबुकमा बैठकको फोटो हाल्नका लागि मात्र विदेशमा बैठक बस्नुको कुनै औचित्य छैन् ।’
यता वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, कार्यसमितिका सदस्य श्रीमती, छोरा, छोरी लिएर विदेश भ्रमणमा गएको बेला शुक्रबार उता काठमाडौँको माइतीघर मण्डलामा उद्योगी तथा व्यापारीहरुले बैंकहरुको ब्याजदर विरुद्ध प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र उनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको ३५ लाख रुपैयाँ लिएर वीरगन्जका उद्योगीका नेताहरु सिंगापुर भ्रमण रह्दा काठमाडौ, ललितपुर, भक्तपुर लगायतका उद्योग वाणिज्य संघका नेताहरु बैंकहरुले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै विरोध जनाएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको हालको नेतृत्व उद्योगी व्यापारीको समस्या समाधान तर्फ ध्यान नदिई आफ्नो व्यक्तिगत स्वार्थपुर्ती गर्न संघको खातामा जम्मा भएको पैसा मनमौजी रुपले खर्च गरिहेका छन् ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्