नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

सम्वादाता | २०७८ भदौ १७ गते ००: ०० मा प्रकाशित

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्