मधेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने

सम्वादाता | २०७९ जेठ २१ गते ०९: ३१ मा प्रकाशित

जनकपुरधाम – मधेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार विहान सम्पन्न मन्त्री परिषदको बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्