मृगौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ७ प्रतिशत मानिसहरू यो रोगबाट पीडित छन् ।मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न
सरकारले आयुर्वेदलाई हेरेको छ । तर जति मात्रामा अरु पद्धतिलाई हेरेको छ, त्यति सक्रिय ढंगले हेरेको छैन । त्यसो त अहिले सबैजसो जिल्लामा आयुर्वेद अस्पताल खुलेका छन् । तर त्यहाँ घुइँचो कम छ । मन्त्रालयमा पनि आयुर्वेदको नीति निर्माणमा कमै चर्चा हुन्छ । सिंहदरबार वैद्य खाना विश्वकै सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने औषधालय हो । पुरानो नरदेवी आयुर्वेद अस्पताल छ, जसले पाउनुपर्ने जति प्राथमिकता पाएको छैन ।
नवजातदेखि ६ महिनाको शिशुलाई दैनिक लगभग ९ ग्राम प्रोटिन आवश्यक पर्छ । ७ देखि १५ महिने शिशुलाई प्रतिदिन ११ ग्राम, एकदेखि तीन वर्षको बालबालिकाको हकमा दैनिक १३ ग्राम र चारदेखि आठवर्षको बालबालिकालाई १९ ग्राम प्रोटिन दैनिक आवश्यक हुन्छ ।
विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल । यो शैक्षिक कार्यक्रम विश्वका १२५ देशमा सञ्चालनमा छ । क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यो निकै उन्नत र वैज्ञानिक मानिन्छ । ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी ढुंगेलले पर्सामा आएको एक महिनाको अवधिमा यहां हुने अवैध कारोबार र क्राइमको सम्बन्धमा आफूले अध्ययन गरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्