हमार वीरगन्ज Admin

ठूलो परिमाणमा तस्करीको मोटरपार्टस बरामद

२०८१ जेठ २९
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।

वीरगन्जका ५ वटा नीजि स्कुलमा महानगरको शिलबन्दी २०८१ जेठ २९

वीरगन्ज १२ मुर्ली बगैंचामा सिजी एजुकेशनद्धारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह मन्टेश्वरी कक्षा निनोस वीरगन्ज बिना अनुमति सञ्चालनमा रहेको पाइएकाले महानगरपालिकाको शिक्षा समितिको अनुगमन टोलीले शिलबन्दी गरेको हो ।