हमार वीरगन्ज Admin

बालबालिकाको हक–अधिकार कार्यान्वयनको मापन गर्दै संसदीय समिति

२०८१ कार्तिक ३०
बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पनि पाइँदैन । तर परिवारको आर्थिक अवस्था आदिका कारण यी हकहरूको कार्यान्वयन पूर्णत हुन नसकेको भनेर सरोकारवालाहरूले प्रश्न उठाउँदै आएका छन् ।

जाडोमा देखिन्छन् यी स्वास्थ्य समस्या, कसरी बच्ने ? २०८१ कार्तिक २९

यो मौसममा खास गरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ ।