प्रगतिनगरमा दुर्गा पूजा व्यवस्थापन समिति गठन

सन्तोष गुप्ताको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रगितिनगरमा दुर्जा पूजा भव्य रुपले मनाउनका लागि पूजा व्यवस्थापन समिति गठन गरेको हो ।

सम्वादाता | २०८२ सावन १५ गते १६: ४६ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगितिनगरमा अगामी दशैंमा दुर्गा पूजा मनाउनका लागि समिति गठन गरिएको छ । पशुपति आर्दश क्लबका अध्यक्ष सन्तोष गुप्ताको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रगितिनगरमा दुर्जा पूजा भव्य रुपले मनाउनका लागि पूजा व्यवस्थापन समिति गठन गरेको हो ।    

सोमबार बसेको बैठकले आशिष कुमार यादव अध्यक्ष रहने गरि २२ सदस्य श्री दुर्गा पूजा व्यवस्थापन समिति प्रगतिनगर गठन गरेको हो । समितिको उपाध्यक्षमा अशोक कुमार कानु, सचिवमा मनिष तिवारी र कोषाध्यक्षमा बादल कुमार कर्ण चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस्