बिरगंज – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितेरक अल्फा अटोमोटिभ प्रा. लि. ले आज क्लासिक ३५0 सिग्नल्स एडिसन लन्च गरेको छ।
३५० सि सी इन्जिनको यो मोटरिाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु माडेल को उत्प्प्रेरणा जिागाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजटट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुन ेछ ।
यो मोटरसिाइकलमा भएको ३५०सि सी नयाँ एयर आयल कुल्ड इनजिनले सहज पावर डेलिभरी बलियो टर्क र अत्यन्त परिष्कृत सवारि अनुभव प्रदान गर्दछ । र यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहर भित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रूलाई आरामदायी अनुभिव दिन्छ ।
नयााँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनता बीचको सन्तूलन लाई उत्कृष्ट रूपमा प्रस्तुत गिरेको छ ।
नया रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४वटै सोरुममा लन्च एव बिक्रि खुल्ला गरिरएको छ । नजिकको रोयल इन्फिल्डका ेसिोरुममा गएर यिसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।
काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।
निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिर परिसरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्