वीरगन्ज– राष्ट्रीय युवा संघ द्धारा आज बीरगन्जको घण्टाघरमा बिदाको दिन बिषेश पास बिना सरकारी सवारी चलाएको भन्दै एक दर्जन सवारी साधन नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा लाई बुझाएको छ ।
बिदाको दिन बिभिन्न सरकारी कार्यालय तथा स्थानिय तहका कर्मचारी र जनप्रतिनिधि द्धारा व्यक्तिगत कार्य तथा परिवारीक भ्रमणको लागी सरकारी सवारी लाई प्रयोग गरी राजयले दिएको सेवा सुबिधा लाई आफु खुशि प्रयोग गरी चरम दोहन गरीरहेको हुनाले आफुहरु देशै भरी अभियान चलाएको राष्ट्रीय युवा संघका केन्द्रीय सदस्य रबि गुप्ताले बताए ।
आफुहरुले अभियान चलाउदा पर्साका सिडियो चडने ना.१ झ १ एस्कारपियो नियन्त्रमा लिइ चेतावनि दिएर छोडिएको र करीब १० वटा बिभिन्न पालिकाको र कार्यालयको मोटर साईकल नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको केन्द्रीय सदस्य रबि गुप्ताले बताए ।
कार्यक्रममा कौसल किसोर साह केन्दीय सदस्य, बाबु राम बाबुराम खनाल केन्दीय सदस्य ,जिल्ला सचिव अजुन नेपाल , साहिद अंसारी जिल्ला सदस्य ,उप–महानगर माहानगर अध्यक्ष अमिर खान, रोशन साह प्रदेश कमिटि सदस्य , प्रमोद पटेल लागातको सहभागीता रहको राष्ट्रीय युवा संघ पर्सा जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य मोहमद निजामुदिनले जानकारी दिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्