वीरगन्ज– नेपाल प्रेस युनियनको आसन्न ९ औँ महाधिवेशनमा केन्द्रीय सचिव (मधेसी) पदमा पर्साबाट अशोक तिवारीले उम्मेदवारी दिने निर्णय भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा अगामी साउन ६ र ७ गते महाधिवेशन हुने भएको छ । नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पान्डे, प्रेस युनियनका पूर्व अध्यक्ष पुरुषोत्तम भट्टराई, वरिष्ठ पत्रकार शंकर खतिवडा, युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतको उपस्थितीमा बिहीबार भएको भेलाले नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष अशोक तिवारीलाई केन्द्रीय सचिवमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्