अहिलेकाे राेपाई जात्रामा पनि सुनसान बन्याे तम्घासकाे चिदिचौर

सम्वादाता | २०७८ भदौ १८ गते ००: ०० मा प्रकाशित

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्