<
सम्वादाता Admin

वीर अस्पतालको आकस्मिक कक्ष सार्न मन्त्रीको निर्देशन २०८१ जेठ १५

इन्जिनियरले नयाँ सर्जिकल भवनको भुई तल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने बताएका छन् । तर अर्कोतर्फको भागमा आकस्मिक कक्ष बनाउन सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको डा. बस्नेतले बताए ।