बजार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

१९ असार २०७९, आइतवार
आइतबार युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ९० पैसा र बिक्रीमा १३२ रुपैयाँ ५२ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ।

चाँदीको मूल्य घट्यो , सुनको मूल्य बढ्यो

१६ असार २०७९, आइतवार
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसै गरी, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।