अन्तराष्ट्रिय

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

२०८१ मंसिर २ सम्वादाता
निर्वाचन अभियानकै क्रममा ट्रम्पले एक दिनमा युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। युक्रेनी सञ्चार माध्यम सूमिन्लेसँगको अन्तरवार्तामा जेलेन्सकीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार यो टिम युद्ध रोक्न लाग्ने नै कुरामा कुनै शंका गर्ने ठाउँ नभएको बताएका छन्।

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका २०८१ कार्तिक २८

उनले पिटर हेगसेठलाई डिफेन्स सेक्रेटरीको रूपमा चयन गरेका छन्। आर्मी भेट्रान, फक्स न्युजका हस्ट तथा दुई सैन्य निकायका लागि सल्लाहकार समूहको प्रमुखको रूपमा काम गरेको अनुभव भएका उनी यस अघि मिनोस्टाको सिनेट सदस्यका लागि गरेको प्रयासमा असफल भएका थिए।