अन्तराष्ट्रिय

अष्ट्रेलियाले बढायो भिसा पाउन जम्मा गर्नुपर्ने रकम

२०८१ बैशाख २६ सम्वादाता
अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो। विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

भारतको दुष्मन ‘अण्डर वर्ल्ड डन’ दाउदको मृत्यु भएको हो ? २०८० पौष २

दाउदले भारतमा ठूला आपराधिक घटनाहरू गराएका थिए । भारतले तीन दशकभन्दा बढी समयदेखि दाउदलाई न्यायको कठघरामा ल्याउने र सजाय दिने कोसिस गरिरहेको थियो ।