अन्तराष्ट्रिय

विमानको पाङ्ग्रामा लुकेर अफगानिस्तानबाट भारत पुगे १३ वर्षका बालक

२०८२ असोज ७
अधिकारीहरूले बताएअनुसार बालक काबुल विमानस्थलमा लुकेर प्रवेश गरेका थिए र विमानको पछाडिको ल्यान्डिङ गियर डिब्बामा प्रवेश गर्न सफल भएका थिए ।

भारतमा मोदीको कर छुट योजना र ‘आत्मनिर्भर भारत’को आर्थिक संकेत

२०८२ भदौ ११
मोदीको कर छुट योजना तत्कालीन संकट समाधान गर्ने कदम हो। तर दीर्घकालीन रूपमा भारतको अर्थतन्त्र ८% भन्दा माथिको वृद्धि हासिल गर्ने बाटो अझै कठिन छ।