समाचार

एनआई कलेजमा विज्ञान प्रविधि प्रदर्शनी सम्पन्न

१८ साउन २०८२, आइतवार
प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका हवाईजहाज, ड्रोन, रोबोट, सौर्य ऊर्जा प्रणाली, स्वचालित माटो परीक्षण यन्त्र, वायुप्रदूषण मापन यन्त्र, हरितगृह प्रविधि र कृषि उपकरणहरू विशेष आकर्षण बने।

बहुविवाहलाई वैधता दिने प्रस्तावप्रति नेपाल महिला संघको कडा आपत्ति

१९ साउन २०८२, आइतवार
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै संघले उक्त विधेयक ऐतिहासिक महिला आन्दोलनका उपलब्धिमाथि ठाडो प्रहार भएको बताएको हो।