विज्ञान र प्रविधि

यो अचम्मको बाँध, जसले पृथ्वीको परिक्रमा गतिलाई सुस्त बनायो

२०८१ सावन ७ सम्वादाता
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूले सन् २००५ मा थ्री गर्जेस बाँधका कारण पृथ्वीको परिक्रमाको गति घटेको अनुमान गरेका थिए । हावा, भूकम्प, जलवायु परिवर्तन र चन्द्रमाको स्थितिले पनि पृथ्वीलाई असर गर्छ । यस बाँधको जलाशयमा ४२ अर्ब टन पानी रहेको छ ।

चन्द्रयान-३ अबतरण भएको स्थललाई मोदीले नाम दिए ‘शिबशक्ति पोइन्ट’ २०८० भदौ ९

शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ ।