समाचार
विजनेश
जीवनशैली
सूचना प्रविधि
प्रवास
खेलकुद
मनोरञ्जन
बजार
14 Jestha 2083, Thursday
समाचार
विजनेश
जीवनशैली
सूचना प्रविधि
प्रवास
खेलकुद
मनोरञ्जन
बजार
जीतेन्द्र साह
Admin
यातायात कार्यालय कलैयामा आर्थिक चलखेलको फैलिँदो जाल, अख्तियारको नजर
२०८२ मंसिर २७
जेनजी आन्दोलनपछि यातायात कार्यालय, कलैयाबाट ७ पटक चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भइसकेको छ। सोही क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेका छन्।